Sunday, November 22, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

बारामा मासु काट्ने दाउ प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

राष्ट्र आवाज by राष्ट्र आवाज
१८ असार, बुधबार
बारामा मासु काट्ने दाउ प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
0
SHARES
0
VIEWS

कलैया । बारामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वामा घरायसी विवादमा ३५ वर्षीय बच्चा मियाँले २३ वर्षीया सहिना खातुनको हत्या गरेका हुन।

घरायसी विवाद हुँदा बुधबार मासु काट्न प्रयोग हुने दाउले टाउको र घाटीमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। खातुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरी टोलिले बच्चा मियाँलाई नियन्त्रणमा लिएको छ भने घटनामा प्रयोग गरिएको दाउ समेत बरामद गरेको छ। घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Previous Post

लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीद्वारा पत्रकार महासङ्घलाई २० थान गम्ला सहयोग

Next Post

काेल्हवी प्रहरीद्वारा मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ, ५ ओटा मोटरसाइकल बरामद

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज