Tuesday, March 3, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित : विपक्षी दलको अडान यथावत्

सत्येन्द्र यादव by सत्येन्द्र यादव
June 7, 2025
in समाचार, सम–सामयिक, सरोकार
0
प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित : विपक्षी दलको अडान यथावत्
1
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज – प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक पर्सि आइतवारसम्मका लागि स्थगित भएको हो ।

बैठक आइतवार दिउँसो १ बजे बस्नेछ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक चल्न दिएका छैनन् । सदन खुलाउन निरन्तर छलफल भए पनि सहमति जुट्न सकेको छैन ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका विपक्षी दलहरूको आज बसेको बैठकले आफ्नो माग पूरा नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने अडानलाई यथावत् राखेका छन् ।

Previous Post

संसद् नियमित चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए : सभामुख घिमिरे

Next Post

२०८२/०८३ को नीति तथा कार्यक्रम | मधेश प्रदेश सभा | प्रत्यक्ष प्रसारण

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
बजेटमार्फत् के-के भयो करमा हेरफेर ?

२०८२/०८३ को नीति तथा कार्यक्रम | मधेश प्रदेश सभा | प्रत्यक्ष प्रसारण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l