Tuesday, March 3, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

संसद् नियमित चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए : सभामुख घिमिरे

सत्येन्द्र यादव by सत्येन्द्र यादव
June 6, 2025
in समाचार
0
संसद् नियमित चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए : सभामुख घिमिरे
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज – सभामुख देवराज घिमिरेले संसद् नियमित चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किएको बताउनुभएको छ ।

डिप्लोमा इन्जिनियर्स एशोसिएशन नेपाल (डीन) को ४५औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा आज ललितपुरमा भएको कार्यक्रममा उहाँले संसद् चल्न नसक्दा सङ्घीय निजामती सेवा ऐन, विद्यालय शिक्षासम्बन्धी ऐन लगायतका महत्त्वपूर्ण ऐनहरू अड्किएर बसेको उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले संसद्‍मा विधेयकहरू अड्किने परिवेश र परिस्थिति अन्त्यका लागि सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कानून बनाउने, कानून कार्यान्वयन गर्ने संस्थालाई नियमन गर्ने र सरकारलाई प्रभावकारी बनाउने सर्वोच्च निकायलाई नियमित सञ्चालन गर्ने विधिको बारेमा सोच्न आवश्यक रहेको धारणा राख्नुभयो ।

Previous Post

छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

Next Post

प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित : विपक्षी दलको अडान यथावत्

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित : विपक्षी दलको अडान यथावत्

प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित : विपक्षी दलको अडान यथावत्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l