Tuesday, March 31, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पर्सामा बुहारीको कुटपिटबाट वृद्धको मृत्यु

राष्ट्र आवाज by राष्ट्र आवाज
March 23, 2026
in समाचार, समाज, सम–सामयिक
0
पर्सामा बुहारीको कुटपिटबाट वृद्धको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्साको जिराभवानी गाउँपालिकामा कुटपिटको शिकार बनेर एक वृद्ध महिलाको मृत्यु भएको छ।

गाउँपालिका–१ पिपरा टोलकी ५५ वर्षीया सायदा श्रीवास्तव आफ्नो बुहारीको कुटपिटबाट आज दिउँसो मृत्युवरण भएकी हुन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी बुहारी २६ वर्षीया पिंकी देवी र उनका आफन्त १६ वर्षीया गायत्री कुमारीलाई नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिनुभयो।

स्थानीयबासीले बताएअनुसार मृतक सायदा र उनकी बुहारीबीच लामो समयदेखि विवाद हुँदै आएको थियो। प्रारम्भिक अनुमान अनुसार यही विवादका कारण घटना भएको देखिन्छ।

मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पर्साले गरिरहेको छ।

Previous Post

वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा पर्साका नवनिर्वाचित सांसदहरूलाई स्वागत तथा सम्मान

Next Post

समुदायमा आधारित रोग निगरानी अभिमुखीकरण सम्पन्न, ‘हेल्लो स्वास्थ्य १११५’ प्रयोगमा जोड

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
समुदायमा आधारित रोग निगरानी अभिमुखीकरण सम्पन्न, ‘हेल्लो स्वास्थ्य १११५’ प्रयोगमा जोड

समुदायमा आधारित रोग निगरानी अभिमुखीकरण सम्पन्न, ‘हेल्लो स्वास्थ्य १११५’ प्रयोगमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l