Tuesday, March 31, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

ओलीलाई समवेदना दिन राष्ट्रपति पौडेल गुन्डु पुगे

राष्ट्र आवाज by राष्ट्र आवाज
March 17, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
ओलीलाई समवेदना दिन राष्ट्रपति पौडेल गुन्डु पुगे
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको गुन्डु पुगेका छन्।

पितृशोकमा रहेका ओलीलाई भेट्न राष्ट्रपति पौडेल आज गुन्डु पुगेर श्रद्धाञ्जली तथा समवेदना प्रकट गरेका हुन्।

ओलीका पिता मोहनप्रसाद ओलीको गत शुक्रबार ९७ वर्षको उमेरमा निधन भएको थियो। उनी केही समयदेखि अस्वस्थ रहेका थिए।

Previous Post

भरतपुरमा फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अन्तिम चरणमा, १६ बिगाह वन क्षेत्रको जग्गा लिइँदै

Next Post

आज सुनचाँदीको भाउ बढ्यो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सुनको मूल्य सामान्य बढ्यो, चाँदी घट्यो

आज सुनचाँदीको भाउ बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l