Saturday, April 4, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको ५७ नाम आयोगमा पठायो

राष्ट्र आवाज by राष्ट्र आवाज
March 15, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको ५७ नाम आयोगमा पठायो
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ। भर्खरै बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुष गरी ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।

झाले अनुसार आयोगमा पठाइएको नाम प्रस्तावित मात्रै भएको भन्दै, आयोगले रुजु नगरेसम्म सार्वजनिक नगर्ने बताएका छन्। उनले भने, “तोकिएको समयभित्र ५७ जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय भएको छ। रुजुपछि आयोगले मात्र सार्वजनिक गर्नेछ। आयोगले नाम रुजु नगरेसम्म प्रस्तावित मात्र मान्न सकिने भएकाले अहिले सार्वजनिक हुँदैन।”

सचिवालय बैठकले क्लस्टर अनुसार खस आर्यतर्फ १७, जनजातिबाट १६, दलित ८, मुस्लिम ३, मधेशी ९ र थारु ४ जनाको नाम पठाइएको बताए।

Previous Post

वीरगञ्जमा १२० विद्यार्थीलाई साइबर अपराध सम्बन्धी प्रशिक्षण

Next Post

वीरगञ्जमा विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगञ्जमा विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वीरगञ्जमा विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l