Friday, April 3, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

बिर्ता माई संरक्षण समितिलाई १ लाख ५ हजार ५०५ रुपैयाँ सहयोग

राष्ट्र आवाज by राष्ट्र आवाज
March 10, 2026
in समाचार, समाज, सम–सामयिक
0
बिर्ता माई संरक्षण समितिलाई १ लाख ५ हजार ५०५ रुपैयाँ सहयोग
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — वीरगन्ज–४ भगवती टोलकी सुशीला देवी उपाध्यायले आफ्ना स्वर्गीय पति प्रताप कुमार उपाध्यायको स्मृतिमा श्री बिर्ता माई संरक्षण समितिलाई १ लाख ५ हजार ५०५ रुपैयाँ सहयोग प्रदान गरेकी छन्।

मंगलबार आयोजित कार्यक्रममा उपाध्यायले समितिका अध्यक्ष जगत साह कानुलाई उक्त रकम हस्तान्तरण गरेकी हुन्। सो अवसरमा अध्यक्ष कानुले सहयोगदाता सुशीला देवी उपाध्यायलाई खादा तथा माला लगाएर सम्मान गर्दै धन्यवाद व्यक्त गरे।

उनले धार्मिक तथा सामाजिक कार्यका लागि गरिएको यस सहयोगले बिर्ता माई मन्दिरको संरक्षण र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

रकम हस्तान्तरण कार्यक्रममा समितिका सल्लाहकार तथा समाजसेवी प्रकाश उपाध्याय, हरि पोखरेल, मुना खनाल, प्रभु गुप्ता, राजु गुप्ता, सोनु तिवारीलगायतको उपस्थिति रहेको थियो।

Previous Post

पर्सामा २ सय १३ केजी गाँजासहित ट्याक्टर नियन्त्रणमा

Next Post

इरानले अमेरिका विरुद्ध मिसाइल प्रयोगको चेतावनी दियो, वार्ता अस्वीकार

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
इरानले अमेरिका विरुद्ध मिसाइल प्रयोगको चेतावनी दियो, वार्ता अस्वीकार

इरानले अमेरिका विरुद्ध मिसाइल प्रयोगको चेतावनी दियो, वार्ता अस्वीकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l