Thursday, April 2, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

बालेन शाह प्रधानमन्त्री नियुक्त भए विश्वासको मत लिनु नपर्ने

राष्ट्र आवाज by राष्ट्र आवाज
March 10, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
बालेन शाह प्रधानमन्त्री नियुक्त भए विश्वासको मत लिनु नपर्ने
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — प्रतिनिधि सभाको निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्ने निश्चित भइसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएपश्चात् विश्वासको मत लिनु नपर्ने भएको छ।

निर्वाचनअघि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै मत मागेको थियो। त्यसैले पार्टीले उनलाई नै प्रधानमन्त्रीको रुपमा अघि सार्ने विश्वास गरिएको छ।

संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनै पनि दलले प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त गरेमा उक्त दलको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुने व्यवस्था छ। यस्तो अवस्थामा नियुक्त भएका प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था छैन।

तर, दुई वा सोभन्दा बढी दलको गठबन्धनबाट सरकार गठन भएको अवस्थामा वा कुनै दल सबैभन्दा ठूलो भए पनि एकल बहुमत नआएको अवस्थामा भने प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

Previous Post

चुनावी प्रचार सामग्री हटाउन वीरगञ्ज महानगरपालिकाको आग्रह

Next Post

लेबनानमा बढ्दो द्वन्द्व : एक सातामै ८३ बालबालिकाको मृत्यु

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
लेबनानमा बढ्दो द्वन्द्व : एक सातामै ८३ बालबालिकाको मृत्यु

लेबनानमा बढ्दो द्वन्द्व : एक सातामै ८३ बालबालिकाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l