Sunday, March 1, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणा

राष्ट्र आवाज by राष्ट्र आवाज
March 1, 2026
in विश्व, समाचार, सरोकार
0
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — आयतुल्लाह अली खामेनीको निधन भएको इरानको सरकारी टेलिभिजनले पुष्टि गरेको छ। राज्य टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको घोषणा गरेका हुन्। उनको निधनमा ४० दिन राष्ट्रिय शोक घोषणा गरिएको जनाइएको छ।

यसअघि डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म Truth Socialमार्फत खामेनी मारिएको दाबी गरेका थिए। तर त्यसबेला इरानबाट औपचारिक पुष्टि हुन सकेको थिएन।

घटनाबारे प्रारम्भिक चरणमा इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी सञ्चारमाध्यम NBC Newsसँगको अन्तर्वार्तामा आफ्ना सर्वोच्च नेता सुरक्षित र स्वस्थ रहेको बताएका थिए।

तर पछिल्लो विकासक्रममा इरान राज्य टेलिभिजनले खामेनीको निधन भएको औपचारिक जानकारी दिएको हो। यसबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ।

खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेताका रूपमा कार्यरत थिए। उनको निधनसँगै इरानको राजनीतिक अवस्थाबारे चासो बढेको छ।

Previous Post

बिकन स्कुल द्वा साइन्स एक्जिबिसन को आयोजना, प्रमुख अतिथी चिकित्सक राम प्रसाद यादव द्वारा समुदघाटन ।

Next Post

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको भए पनि नेपालमा यथावत् : निगम

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको भए पनि नेपालमा यथावत् : निगम

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको भए पनि नेपालमा यथावत् : निगम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l