Saturday, February 28, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

मतदाता दिग्भ्रमित पार्ने सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिलको आग्रह

राष्ट्र आवाज by राष्ट्र आवाज
February 28, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
मतदाता दिग्भ्रमित पार्ने सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिलको आग्रह
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — प्रेस काउन्सिल नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनसँग सम्बन्धित सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। काउन्सिलले मतदातालाई दिग्भ्रमित पार्ने, दल वा उम्मेदवारको नकारात्मक छवि सिर्जना गर्ने वा निष्पक्ष मतदानमा असर पार्ने खालका सामग्रीबाट बच्न पत्राचार गरेको हो।

बैठकले चुनावको संवेदनशीलताबारे चर्चा गर्दै विदेशी सञ्चारमाध्यम, विशेषगरी बीबीसी जस्ता स्रोतबाट प्रसारित सामग्रीले निर्वाचन प्रक्रियामा प्रभाव पार्ने सम्भावना भएकाले नियमन र समन्वयका लागि नेपाल सरकार तथा निर्वाचन आयोगसँग कूटनीतिक माध्यममार्फत प्रक्रिया अघि बढाउन अनुरोध गर्ने निर्णय गरेको काउन्सिलले जनाएको छ।

प्रेस काउन्सिलले निर्वाचनको समयमा सूचनाको पारदर्शिता र निष्पक्षतालाई सुनिश्चित गर्न मिडियालाई जिम्मेवार र सचेत भएर कार्य गर्न निर्देशन दिएको छ।

Previous Post

पर्सा–२ निर्वाचन: बीना जैसवाल कुर्मीले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास एजेन्डा सार्वजनिक

Next Post

इजरायल र इरानमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन सरकारको आग्रह

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
इजरायल र इरानमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन सरकारको आग्रह

इजरायल र इरानमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन सरकारको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l