Wednesday, February 25, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

आज सुनको भाउ स्थिर, चाँदीको बढ्यो

राष्ट्र आवाज by राष्ट्र आवाज
February 25, 2026
in अर्थ, समाचार, समाज, सम–सामयिक
0
आज सुनको भाउ स्थिर, चाँदीको बढ्यो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एक साताको अवधिमा चाँदीको मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ। गत बुधबार प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर ५ हजार ७१५ रुपैयाँ पुगेको छ।

अघिल्लो दिनको तुलनामा मात्रै चाँदी तोलामा १३० रुपैयाँले बढेको हो। अघिल्लो दिन ५ हजार ५८५ रुपैयाँमा कारोबार भएको चाँदी आज थप उकालो लागेको छ। यसरी हेर्दा एक सातामै चाँदीको मूल्य करिब १७ प्रतिशतले वृद्धि भएको देखिन्छ।

यता सुनको मूल्य भने आज स्थिर रहेको छ। आज प्रतितोला सुन ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि यही मूल्य कायम थियो।

यद्यपि, विगत एक सातामा सुनको मूल्य करिब ४.७ प्रतिशतले बढेको छ। गत बुधबार प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको सुन क्रमशः उकालो लाग्दै हालको मूल्यमा पुगेको हो।

यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो। त्यसयता केही गिरावट आए पनि पछिल्लो समय पुनः मूल्य स्थिर बनेको छ।

Previous Post

संविधान संशोधनमा योगेश भट्टराईका ५ प्रस्ताव : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचितदेखि स्थानीय तह घटाउनेसम्म

Next Post

वीरगन्ज अलौंमा पुगे कांग्रेस उम्मेदवार चौरसिया : “देशैभर कांग्रेसको लहर”

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगन्ज अलौंमा पुगे कांग्रेस उम्मेदवार चौरसिया : “देशैभर कांग्रेसको लहर”

वीरगन्ज अलौंमा पुगे कांग्रेस उम्मेदवार चौरसिया : “देशैभर कांग्रेसको लहर”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l