Tuesday, February 24, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

संवैधानिक राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजधानीमा राजावादीहरूको मोटरसाइकल र्‍याली

राष्ट्र आवाज by राष्ट्र आवाज
February 24, 2026
in राजनीति, विचार, समाचार, समाज, सम–सामयिक
0
संवैधानिक राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजधानीमा राजावादीहरूको मोटरसाइकल र्‍याली
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले राजधानीमा मोटरसाइकल र्‍याली आयोजना गरेका छन्।

मंगलबार शाही युवा शक्ति नेपालको आयोजनामा सामाकोशी क्षेत्रबाट सुरु भएको र्‍यालीमा सयौँको संख्यामा युवा सहभागी भएका थिए। सहभागीहरूले राजसंस्थाको पुनःस्थापनाको माग राख्दै नाराबाजीसमेत गरेका थिए।

र्‍याली सामाकोशीबाट सुरु भई रत्नपार्कसम्म पुगेको थियो। कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

राजावादी समूहहरूले पछिल्लो समय विभिन्न कार्यक्रममार्फत संवैधानिक राजसंस्था पुनर्स्थापनाको मागलाई उठाउँदै आएका छन्।

Previous Post

मन्त्रिपरिषद्का सात निर्णय: प्रतिनिधिसभा निर्वाचनका लागि चीनको सहयोग स्वीकारदेखि जेनजी परिषद् गठनसम्म

Next Post

इरानमा सैन्य हेलिकप्टर दुर्घटना, मध्य प्रान्त इस्फहानको बजारमा चारको मृत्यु

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
इरानमा सैन्य हेलिकप्टर दुर्घटना, मध्य प्रान्त इस्फहानको बजारमा चारको मृत्यु

इरानमा सैन्य हेलिकप्टर दुर्घटना, मध्य प्रान्त इस्फहानको बजारमा चारको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l