Monday, February 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

हरि पन्त पर्सा–१ का साझा र रोजाइको उम्मेदवार घोषित, घरदैलो कार्यक्रममा स्थानीय सक्रिय सहभागिता

राष्ट्र आवाज by राष्ट्र आवाज
February 23, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
हरि पन्त पर्सा–१ का साझा र रोजाइको उम्मेदवार घोषित, घरदैलो कार्यक्रममा स्थानीय सक्रिय सहभागिता
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा सभापति एबम पर्सा १ का उम्मेदवार हरि पन्त बिरगंज – १८ भबानिपुरका अधिकान्स जेन्जी , युबा , प्रौढ र बृद्धहरुका समेत साझा र रोझाइको उम्मेदवार बन्न सफल भएका छन । हिजो पन्तले त्यहाँ आयोजना गरेका घरदैलो एबम मतदाता भेटघाट कार्यक्रममा जेन्जी , युबा , प्रौढ र बृद्धहरु लगायत सबै तह तप्काका स्थानियहरुले सहभागिता जनाएपछि उनी सबैको साझा र रोजाइको उम्मेदवार बन्न सफल भएका हुन ।

कार्यक्रममा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रमा आबद्ध ठूलो समूह औपचारिक रूपमै उपस्थिति तथा स्थानीय स्तरमा प्रभाव राख्ने व्यक्तित्वहरूको सहभागिताले कार्यक्रम अत्यन्तै उत्साहपूर्ण बनेको थियो।

स्थानीय सहभागीहरूले पुराना दलप्रति बढ्दो निराशा र वैकल्पिक शक्तिको खोजी नै आफुहरुको निर्णयको मुख्य कारण रहेको बताएका छन्। उनीहरूले पारदर्शिता, सुशासन र युवा नेतृत्वको प्रतिबद्धताले आफूहरूलाई रास्वपातर्फ आकर्षित गरेको बताएका थिए ।

Previous Post

पर्सा–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीकी बीना जैसवाल कुर्मीको घरदैलो अभियान

Next Post

धादिङमा बस दुर्घटना : मृत्यु हुनेको संख्या १९ पुग्यो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
धादिङ जिल्ला बस दुर्घटना : ११ पुरुष र ६ महिलाको मृत्यु, विदेशी नागरिकसमेत परे

धादिङमा बस दुर्घटना : मृत्यु हुनेको संख्या १९ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l