Monday, February 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

चुनाव विरोधी गतिविधिमा सङ्लग्नलाई कानुनी दायरामा ल्याइने

राष्ट्र आवाज by राष्ट्र आवाज
February 23, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
चुनाव विरोधी गतिविधिमा सङ्लग्नलाई कानुनी दायरामा ल्याइने
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — गृह मन्त्रालयले चुनाव विरोधी गतिविधिमा संलग्न भई शान्ति सुरक्षामा असर पुर्‍याउने जो–कोहीलाई कानुनी दायरामा ल्याइने जनाएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा तथा गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा हिजो बसेको बैठकले दैनिक रूपमा शान्ति सुरक्षा अवस्था, निर्वाचन तयारी तथा समसामयिक चुनौतीबारे समीक्षा गरेको मन्त्रालयले जनाएको छ।

बैठकमा विभिन्न जिल्लामा चुनाव विरोधी गतिविधि, राजनीतिक दल तथा व्यक्तिविरुद्ध लाञ्छना लगाउने कार्य, टायर बाल्ने, राँके जुलुस निकाल्ने, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड गर्ने तथा अन्य हिंसात्मक क्रियाकलापमार्फत शान्ति सुव्यवस्थामा गम्भीर असर पुर्‍याउने घटनाप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

कानुनले निषेध गरेका कुनै पनि गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी कारबाही गरिने स्पष्ट पार्दै मन्त्रालयले निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइएको जनाएको छ।

Previous Post

सुनको भाउ आज तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो

Next Post

मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l