Wednesday, February 18, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

जनकपुरमा कांग्रेसको ‘प्रतिज्ञा सभा’ सुरु

राष्ट्र आवाज by राष्ट्र आवाज
February 18, 2026
in समाचार
0
जनकपुरमा कांग्रेसको ‘प्रतिज्ञा सभा’ सुरु
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर — नेपाली कांग्रेसले बुधबार जनकपुरमा ‘प्रतिज्ञा सभा’ आयोजना गर्दै औपचारिक कार्यक्रम सुरु गरेको छ। सभामा पार्टीका गगन थापा ९सभापति० र उपसभापति विश्वप्रकाश शर्माल लगायत शीर्ष नेताहरू उपस्थित छन्।

सभामार्फत पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। कांग्रेसले घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’ नाम दिएको छ, जसमा आफ्नो प्रमुख एजेन्डा र आगामी योजना–प्रतिबद्धता समेटिने बताइएको छ।

पार्टीका अनुसार सभामा हजारौँ कार्यकर्ता र समर्थकको सहभागिता रहनेछ। जनकपुर केन्द्रित यो कार्यक्रमलाई नेपाली कांग्रेसले चुनावी अभियानको महत्वपूर्ण शक्ति प्रदर्शनको रूपमा लिएको छ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने निश्चित भएसँगै प्रमुख राजनीतिक दलहरूले चुनावी सभालाई तीव्रता दिइरहेका छन्।

Previous Post

चेक बाउन्स मुद्दामा राजपाल यादव तिहाड जेलबाट रिहा

Next Post

रास्वपा सभापति रवि लामिछाने: “बेथिति र बेरोजगारीको सटर एकैपटक बन्द गर्ने लक्ष्य लिएर आएका छौं”

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
रास्वपा सभापति रवि लामिछाने: “बेथिति र बेरोजगारीको सटर एकैपटक बन्द गर्ने लक्ष्य लिएर आएका छौं”

रास्वपा सभापति रवि लामिछाने: “बेथिति र बेरोजगारीको सटर एकैपटक बन्द गर्ने लक्ष्य लिएर आएका छौं”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l