Wednesday, February 18, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

रास्वपा पर्सा सभापति हरि पन्त द्वारा इनरवामा रास्वपाको सम्पर्क कार्यालय उदघाटन ।

राष्ट्र आवाज by राष्ट्र आवाज
February 18, 2026
in समाचार
0
रास्वपा पर्सा सभापति हरि पन्त द्वारा इनरवामा रास्वपाको सम्पर्क कार्यालय उदघाटन ।
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा सभापति एबम पर्सा १ का उम्मेदवार हरि पन्तले आज इनरुवामा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालयको उदघाटन गरेका छन । इनरवामा आज एक कार्यक्रमका बिच उनले सम्पर्क कार्यालय उदघाटन गरेका हुन । सम्पर्क कार्यालय उदघाटन गर्दै पन्तले आफुलाइ इनरवाबासिको अत्यन्तै माया रहेकोले उहाँहरु आफ्नु ठाउँबाट रास्वपालाइ जिताउन लागि परेका बताए । उनले इनरवाबासिको मायाको सधैं सम्मान र कदर गर्ने समेत बताएका थिए ।

बिजय साह्को सभापतित्वमा सम्म्पन्न उक्त उदघाटन कार्यक्रमको सहजीकरन सन्तोष पटेलले गरेका थिए । कार्यक्रम्मा महानगर सभापति अमन आलम जिल्ला सचिब सुदिश प्रजापती दिलिप कुर्मी मुकेध पटेल लगायतका नेताहरूको समेत उपस्थित थियो ।

Previous Post

रास्वपा मधेसकी संस्थापक सभापति ममता शर्मा कांग्रेस प्रवेश गर्दै

Next Post

रेनु दाहाललाई जिताउन एकजुट भए चितवनका बुद्धिजीवी सुमन गैरे

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
रेनु दाहाललाई जिताउन एकजुट भए चितवनका बुद्धिजीवी  सुमन गैरे

रेनु दाहाललाई जिताउन एकजुट भए चितवनका बुद्धिजीवी सुमन गैरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l