Friday, February 6, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

जनमत पार्टी पर्सा क्षेत्र नं.२को घरदैलो कार्यक्रम सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
February 5, 2026
in समाचार
0
जनमत पार्टी पर्सा क्षेत्र नं.२को घरदैलो कार्यक्रम सम्पन्न
3
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

रामजी यादव ,२२माघ बीरगंज
जनमत पार्टी पर्सा क्षेत्र नं.२को घरदैलो कार्यक्रम सम्पन्न भएको छ।पर्साको बहुदरमाई नगरपालिका वडानं.२र ३मा जनमत पार्टी पर्सा क्षेत्र नं २का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्याम गुप्ताले आफ्नो पार्टीका कार्यकर्ता सहित चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन्।

बहुदरमाई नगरपालिका वडानं.२पिपरा र वडानं ३नगरदाहा ,पदमौल टोलमा मतदाताको घरसम्म पुगी चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो।

जनमत पार्टी पर्सा क्षेत्र नं २का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार श्याम गुप्ता र पार्टीका कार्यकर्ताहरुले मतदाताको घर घर सम्म पुगी आफ्नो पार्टीको अजेन्डाको बारेमा जानकारी गराएका थिए।फागुन २१गते हुने प्रतिनिधि सभाको चुनावमा मतदाताहरुसंग भेटघाट गरि चुनावी चर्चा परिचर्चा गरि उम्मेदवार श्याम गुप्तालाई आ-आफ्नो अमुल्य मत दिई भारी मतले बिजयी गराउन नेता तथा कार्यकर्ताहरुले अनुरोध गरेका थिए।

चुनावी घरदैलो कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य अनिता रौनियार, राजनारायण मिश्रा,पुनम चौधरी ,नेतृ सन्तोषी महतो लगायतको उपस्थिती रहेको थियो।

Previous Post

“कति दल आए–गए, कांग्रेस आज पनि जनताकै पक्षमा छ” : अजय चौरसिया

Next Post

वीरगन्ज कपडा बैंक द्वारा घण्टाघरमा नियमित मासिक नि:शुल्क कपडा वितरण , करिब १ हजार थान कपडा वितरण 

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगन्ज कपडा बैंक द्वारा घण्टाघरमा नियमित मासिक नि:शुल्क कपडा वितरण , करिब १ हजार थान कपडा वितरण 

वीरगन्ज कपडा बैंक द्वारा घण्टाघरमा नियमित मासिक नि:शुल्क कपडा वितरण , करिब १ हजार थान कपडा वितरण 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l