Friday, February 6, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

बिरगंज लेडिज सर्कल द्वारा सामुहिक विवाह कार्यक्रम सुसम्पन्न ,११ जोडि विवाह बन्धनमा बाधिए ।

राष्ट्र आवाज by राष्ट्र आवाज
February 3, 2026
in समाचार
0
5
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

लालबाबु सिंह २० माघ बिरगंज । बिरगंज लेडिज सर्कल -३ द्वारा ” आओ एक घर बसाए “सामुहिक विवाह कार्यक्रम मंगलबार बिरगंजको जैन धर्मशालामा सभ्य एवं भव्य रुपले सुसम्पन्न गरेको छ । ११ जोडिको सामुहिक विवाह भएको सो कार्यक्रमको नेपाल लेडिज सर्कलका केन्द्रिय अध्यक्ष शिवानी अग्रवाल एवं बिरगंज लेडिज सर्कलका अध्यक्ष नन्दनी अग्रवालले सन्युक्त रुपमा दिप प्रज्वलन गरि शुभारम्भ गरेका हुन ।
सो अवसरमा बिपन्न बर्गका छोराछोरीहरुको विवाह आर्थिक अभावले रोक्नु हुन्न भनी हामिसबैको सहयोगमा हिन्दु परम्परा अनुसार सम्पुर्ण रित पुर्याइ सामुहिक विवाह गरि ११ नवदम्पती एवं परिवारको अनुहार खुशी बनाउने सानो जमर्को गरेका हौ र यो सबै हाम्रो सामाजिक दायित्व पनि पूरा गरेका हौ जसले हाम्रो समाजमा आपसी एकता भाइचारा बलियो हुने बताउदै खुशी र केही भावुक हुदै नवदम्पती जोडिलाइ सफल दाम्पत्य जिवनको शुभकामना दिदै सहयोगी हातहरुलाइ धन्यवाद प्रकट गर्नु भयो ।
सो अवसरमा बिरगंजका समाजसेवी ,सामाजिक अभियन्ता, संघसंस्थाका प्रतिनिधि, सन्चारकर्मि हरु लगायत लेडिज सर्कल नेपाल केन्द्रिय समिती एव बिरगंजका पदाधिकारी सदस्यहरुको साथै नवदम्पतीका परिवार इष्टजनहरुको बाक्लो सहभागिता रहेको थियो ।
आजै बिहान ११ दुल्हाहरुको साथ बारातिहरु नाच्दै गाउदै बिरगंज नगर परिक्रमा गरि विवाहस्थल जैन धर्मशाला पुग्दा बधुपक्षहरुले दुल्हाहरुलाइ द्वारपुजा गरि स्वागत गरि भित्र्याए पश्चात वरमाला,कन्या निरीक्षण,अग्नि फेरा सम्पन्न पछि सामुहिक रुपमा विदाइ गरिएको थियो ।
सो अवसरमा नवदम्पतिलाइ आभुषणमा बिछिया ,जेन्टस औँठी,पायल,नथ,ढोलना ,लेडिज जेन्टस घडी को साथै सुटकेश ,साडी ३ सेट, सर्ट पाइन्ट ३ सेट,शाल ३ सेट ,टोपी ,बेड ,गददा,बेडसिट ३ थान, तौलिया सेट,झुल,दिवाल घडी , ट्रन्क( पेटि),दरि ,एयर ब्याग,निलो ब्याग सहितको कम्बल सेट,ग्यास चुल्हो,राइस कुकर,हिटर,पंखा , केटली, भाडा सेट,बाल्टी सेट,गिलास सेट,पानी जग हैण्ड पर्स,चामल १ बोरा,आटा १ पाकेट ,बेसन १ पाकेट ,तालाचाबी ,लगायतको सामानहरु उपहार स्वरुप प्रदान गरेको बिरगंज लेडिज सर्कलका निधि बन्का जटियाले बताउनु भयो ।
सर्कल परिवारको यस्ता पुण्य सुकार्य गरि समाजलाइ सकारात्मक सन्देश दिएको र यसले समाजको साथै देशमा आपसि एकता भाइचारा बलियो हुने सहभागिहरुले जनाउदै खुशिको साथ सर्कल परिवारलाइ हार्दिक धन्यवाद एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै नवदम्पतीहरु को सफल सुख्द जिवनको बधाई शुभकामना दिएका थिए ।

Previous Post

फागुन २१ ‘महानिर्वाचन’ : एक दिनको मतदान होइन, पुस्तागत निर्णय गर्ने शुभसाइत

Next Post

जनमत पार्टी क्षेत्र नं.३को पोखरियामा क्षेत्रीय जन सम्पर्क कार्यालयको उद्घाटन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
जनमत पार्टी क्षेत्र नं.३को पोखरियामा क्षेत्रीय जन सम्पर्क कार्यालयको उद्घाटन

जनमत पार्टी क्षेत्र नं.३को पोखरियामा क्षेत्रीय जन सम्पर्क कार्यालयको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l