Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पर्सागढीका वडा २ र ७ मा एमाले उम्मेदवार रिमा कुमारी यादवद्वारा वडा भेला तथा भेटघाट सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
January 28, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
पर्सागढीका वडा २ र ७ मा एमाले उम्मेदवार रिमा कुमारी यादवद्वारा वडा भेला तथा भेटघाट सम्पन्न
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

 माघ १४  – नेकपा एमाले पर्सा–२ की उम्मेदवार रिमा कुमारी यादवले पर्सागढी नगरपालिकाका वडा नम्बर २ र ७ मा वडा भेला तथा भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ।

वडा भेलाका क्रममा उम्मेदवार यादवले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, आवश्यकता र सुझाव सुन्नुभएको थियो। उहाँले विकास, सुशासन र समृद्धिलाई प्राथमिकतामा राख्दै पर्सा–२ को समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रममा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता विषयमा स्थानीयवासीहरूले चासो व्यक्त गरेका थिए। यादवले जनताको भावना अनुसार काम गर्दै दीर्घकालीन विकास योजनालाई अगाडि बढाइने विश्वास दिलाउनुभयो।

वडा भेलामा नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

Previous Post

बर्दियामा विपद् पोर्टल स्थानीयकरण सम्बन्धी दुईदिने तालिम सम्पन्न

Next Post

बारामा आमा–छोराको हत्या, बुहारी र प्रेमी प्रहरी नियन्त्रणमा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बारामा आमा–छोराको हत्या, बुहारी र प्रेमी प्रहरी नियन्त्रणमा

बारामा आमा–छोराको हत्या, बुहारी र प्रेमी प्रहरी नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l