Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

भारतद्वारा नेपाललाई निर्वाचन प्रयोजनका लागि ६१ सवारी साधन सहयोग

राष्ट्र आवाज by राष्ट्र आवाज
January 27, 2026
in राजनीति, विचार, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
भारतद्वारा नेपाललाई निर्वाचन प्रयोजनका लागि ६१ सवारी साधन सहयोग
1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

 माघ १३ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा सवारी साधन सहयोग स्वरूप प्रदान गरेको छ। माघ ६ गते सिंहदरबारस्थित एक कार्यक्रममा भारतीय दूतावासले नेपाल सरकारलाई क्याबिन पिकअप भ्यान हस्तान्तरण गरेको हो।

हाल यी सवारी साधनहरू सिंहदरबारस्थित गृह मन्त्रालय अगाडि राखिएको छ। गृह मन्त्रालयले निर्वाचन प्रयोजनका लागि आवश्यक सवारी साधन उपलब्ध गराइदिन अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग वस्तुगत सहयोग माग गरेको थियो। सोही प्रस्तावअनुसार पहिलो चरणमा भारत सरकारले ६१ वटा सवारी साधन उपहारस्वरूप उपलब्ध गराएको हो।

यसपटकको निर्वाचनका लागि भारत सरकारले साना–ठूला गरी जम्मा ५३८ वटा सवारी साधन उपलब्ध गराउने बताइएको छ। उक्त सवारी साधनहरू नेपाल सरकारको नाममा प्राप्त भएकाले निर्वाचन सम्पन्न भएपछि सरकारले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न सक्नेछ।

भारत सरकारले विगतदेखि नै नेपालमा हुने निर्वाचनलाई सफल बनाउन सवारी साधनसहित विभिन्न निर्वाचन सामग्री सहयोग गर्दै आएको छ।

Previous Post

नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौतामा हस्ताक्षर

Next Post

समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l