Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

झौवागुठीमा भव्य JPL T-20 क्रिकेट प्रतियोगिता सुरु

राष्ट्र आवाज by राष्ट्र आवाज
January 18, 2026
in समाचार
0
झौवागुठीमा भव्य JPL T-20 क्रिकेट प्रतियोगिता सुरु
4
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

चन्द्रशेखर कुमार प्रजापति –  पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं ४ अन्तर्गत पर्ने झौवागुठीमा भव्य JPL T-20 क्रिकेट प्रतियोगिता सुरु भएको छ। गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको सहयोगमा र बौद्धिमाई यूवा क्लब झौवागुठीको आयोजनामा भएको यस प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले रिबन काटेर गरेका थिए।

उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष प्रमोद तिवारी, वडा नं ४ का वडा सदस्य मुकेश कुमार कानु, मुकलेश राउत गद्दी, श्री रा.रा.चौ.मा.बि.का शिक्षक शिव कुमार साह कलवार, प्रेस मंच नेपालका जिल्ला सचिव चन्द्रशेखर कुमार प्रजापति, क्याप्टेन राम पुकार चौहान, रामस्नेही चौहान, संजय पटेल, मनिष पासवान, ईसाद अहमद, निरज पासवान, प्रिन्स कुमार साह, श्याम गिरी, राजकुमार दास तथा विभिन्न विशिष्ट व्यक्तित्वहरु र भद्रभलादमीहरुको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम विजेतालाई नगद पुरस्कार राशि रू २५०००/-, दोस्रोलाई नगद पुरस्कार राशि रू १२०००/- र मैन अफ दि मैच, सिरीज मेडल, बेस्ट बौलर मेडल, बेस्ट बैचमैन हुने सबैलाई मेडलको व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ।

Previous Post

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

Next Post

पूर्वप्रधानमन्त्रीहरुको रोचक चुनावी यात्रा !

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पूर्वप्रधानमन्त्रीहरुको रोचक चुनावी यात्रा !

पूर्वप्रधानमन्त्रीहरुको रोचक चुनावी यात्रा !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l