Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेल : “चुनावका बारेमा आशंका गर्ने कुनै ठाउँ छैन”

राष्ट्र आवाज by राष्ट्र आवाज
November 25, 2025
in समाचार, सूचना/प्रविधि
0
सरकारले गर्‍यो भूमि आयोग खारेज, इलाम विपद् सङ्कटग्रस्त जिल्ला घोषणा
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

मंसिर ९ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दल चुनावका लागि तयार भइसकेका बताउनुभएको छ ।

आज नेकपा एमालेले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सञ्चारमन्त्री खरेलले अब चुनाव हुँदैन कि भन्ने आशङ्का गर्ने ठाउँ नरहेको बताउनुभयो ।

उहाँले चुनावका लागि राजनीतिक दलहरूको तर्फबाट वातावरण बनिसकेको र सरकारले पनि आवश्यक सुरक्षा योजना बनाएर कार्यान्वयन गर्नतर्फ केन्द्रित भएको स्पष्ट पार्नुभयो ।

यस्तै मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीले नवयुवा आन्दोलनको मर्म र भावना अनुसार आफूलाई अघि बढाएको दाबीसमेत गर्नुभयो ।

Previous Post

बंगालको खाडीमा शक्तिशाली आँधीको चेतावनी, अण्डमान र निकोबार टापुमा ठूलो वर्षाको सम्भावना

Next Post

दल दर्ताका लागि निर्वाचन आयोग पुग्यो एमाले

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
यो संविधान मिचुवा र हाहुको भरमा बनेको सरकार हो : ओली

दल दर्ताका लागि निर्वाचन आयोग पुग्यो एमाले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l