Friday, February 6, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

बंगालको खाडीमा शक्तिशाली आँधीको चेतावनी, अण्डमान र निकोबार टापुमा ठूलो वर्षाको सम्भावना

राष्ट्र आवाज by राष्ट्र आवाज
November 21, 2025
in विश्व
0
बंगालको खाडीमा शक्तिशाली आँधीको चेतावनी, अण्डमान र निकोबार टापुमा ठूलो वर्षाको सम्भावना
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

 मंसिर ५  – बंगालको खाडीमा ठूलो समुद्री आँधी आउन सक्ने चेतावनी दिइएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय मौसम विभागले अण्डमान र निकोबार टापुमा भारी वर्षा र तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

मौसमविद्हरूका अनुसार यो प्रणाली आजदेखि तीव्र गतिमा अघि बढ्ने अनुमान छ । निकोबारका केही क्षेत्रमा ७ देखि २० सेन्टीमिटर र अण्डमानमा ७ देखि ११ सेन्टीमिटर वर्षा हुन सक्ने भनिएको छ ।

त्यसैगरी त्यसक्षेत्रमा ४० देखि ५० किलोमिटर प्रति घन्टासम्मको हावाहुरीसहित चट्याङको चेतावनी दिइएको छ । माछापालकहरूलाई अवको दुई/तीन दिन समुद्रमा नजान र स्थानीयलाई अनावश्यक यात्रा नगर्न आग्रह गरिएको खबरमा उल्लेख छ ।

Previous Post

सरकारले ७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने

Next Post

सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेल : “चुनावका बारेमा आशंका गर्ने कुनै ठाउँ छैन”

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सरकारले गर्‍यो भूमि आयोग खारेज, इलाम विपद् सङ्कटग्रस्त जिल्ला घोषणा

सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेल : “चुनावका बारेमा आशंका गर्ने कुनै ठाउँ छैन”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l