Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

गहवामाई मन्दिरमा भक्तजनको भीड, साँझतिर अझै भीड बढ्ने

सत्येन्द्र यादव by सत्येन्द्र यादव
September 28, 2025
in मनोरञ्जन, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
गहवामाई मन्दिरमा भक्तजनको भीड, साँझतिर अझै भीड बढ्ने
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

असोज १२ – वीरगन्जस्थित माईस्थानको गहवामाई मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ। श्रद्धालुहरू पूजा–आराधना र आशीर्वाद लिन बिहान सबेरैदेखि नै मन्दिर पुगेका छन्।

स्थानीयहरूको अनुसार बिहानैदेखि सुरु भएको दर्शनको क्रम दिनभर निरन्तर जारी छ भने साँझतिर भक्तजनको चाप अझै बढ्ने गरिएको छ। गहवामाईलाई शक्तिको प्रतीक मान्ने भक्तजनहरूले भाकल गर्ने, प्रसाद चढाउने र परिवारको सुख–समृद्धिको कामना गर्ने परम्परा अनुसार मन्दिर परिसर आज दिनभरै चहलपहलपूर्ण बनेको छ।

मन्दिर परिसरमा पूजाआजासँगै भजन–कीर्तन र धार्मिक गीतहरूको ध्वनि गुन्जिएको छ। यसले वातावरणलाई अझै भक्तिमय बनाएको स्थानीयले बताए। सुरक्षाको दृष्टिले पनि प्रहरीको उपस्थिति बढाइएको छ ताकि भक्तजनहरूले सहज र सुरक्षित रूपमा दर्शन गर्न सकून्।

गहवामाई मन्दिर वीरगन्जवासी मात्र होइन, पर्सा ,बारा साथै  छिमेकी जिल्ला तथा  बिहारबाट समेत बआउने श्रद्धालुहरूको आस्थाको केन्द्र मानिन्छ। विशेष पर्व र तिथिहरूमा यहाँ दसौँ हजार दर्शनार्थीहरू भेला हुने गर्छन्। आजको दिन पनि त्यसैगरी उल्लासपूर्ण देखिएको छ।

Previous Post

जेनजी आन्दोलनपछि पहिलोपटक एमालेको सचिवालय बैठक सुरू

Next Post

वीरगन्जको गहवामाई मन्दिरमा फुलपाती कार्यक्रम भव्य रूपमा हुने

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
वीरगन्जको गहवामाई मन्दिरमा फुलपाती  कार्यक्रम भव्य रूपमा हुने

वीरगन्जको गहवामाई मन्दिरमा फुलपाती कार्यक्रम भव्य रूपमा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l