Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

जेनजी प्रदर्शन अपडेट: एक जना प्रदर्शनकारीकाे मृत्युपछि नयाँबानेश्वर तनावग्रस्त

राष्ट्र आवाज by राष्ट्र आवाज
September 8, 2025
in समाचार
0
जेनजी प्रदर्शन अपडेट: एक जना प्रदर्शनकारीकाे मृत्युपछि नयाँबानेश्वर तनावग्रस्त
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

भदौ २३ – जेनजीकाे प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएकाे एक जनाको मृत्यु भएपछि नयाँबानेश्वर चोक थप तनावग्रस्त भएको छ ।

सरकारले कर्फ्यू घोषणा गरेता पनि प्रभावहीन देखिएको हाे । कर्फ्यू लाग्नु अघिको तुलनामा अहिले प्रदर्शनकारीहरूले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् । संघीय संसद परिसरभित्रबाट प्रहरीले बारम्बार अश्रुग्याँस, रबरको गोली, पानीको फोहोरा र इट्टा समेत प्रहार गरिरहेको छ ।

प्रदर्शनकारीले बानेश्वर चोक कुनामा रहेको संसद भवन परिसरमा बारम्बार आगजनीको प्रयास गरेका छन् । भागदौडका क्रममा कतिपय घाइते समेत भएकाे प्रहरीले बताएकाे हाे ।

Previous Post

जेनजीले शान्तिपूर्ण भनेको आन्दोलन कसरी भाँडियो, कसरी गर्यो संसद भवन आगजनी ?

Next Post

जेन-जी प्रदर्शन : नयाँ पत्रिकाका पत्रकार ढुंगानालाई पनि गोली लाग्यो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
जेन-जी प्रदर्शन : नयाँ पत्रिकाका पत्रकार ढुंगानालाई पनि गोली लाग्यो

जेन-जी प्रदर्शन : नयाँ पत्रिकाका पत्रकार ढुंगानालाई पनि गोली लाग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l