नेता गिरिको जीवन रक्षाको लागि – कृतज्ञता सभा
गिरि बिपि भन्दा बढी अध्यनशिल
नेकाका नेता तथा सासद प्रदिप गिरिको स्वास्थ लाभको कामाना गर्दै बिरगंजमा आज कृतज्ञता सभा आयोजना गरिएको थियो। वरिष्ठ पत्रकार चन्द्र किशोर झाको अध्यक्षता भएको कार्यक्रममा नेकाका नेता कार्यकर्ता लगायत नेकपा,जसपा,सपा लगायतको नेताहरूको उपस्थिति रहेकोे थियो। नेता गिरिको स्वास्थ लाभको कामनाको लागि विभिन्न धर्मगुरुहरुले स्वास्थ लाभ कामानाका मन्त्रहरु बाचन गरेका थिए। साथै नेता गिरि सङ सङ समय बिताएका क्षणहरुको बारेमा सहभागीहरुले आ आफ्नो मन्तव्यहरु राखेका थिए सोही क्रममा नेता रमेश रिजालले गिरि सङको बिताएको समयहरु सम्झना गर्दै उन ज्ञान् को भन्डार रहेको र कहिले काहीँ बिपि भन्दा पनि बढी जानकार रहेको आभास हुन्थ्यो हालाकी बिपिले नेतृत्व पाएर माहा मानव भए तर गिरि पनि कम होइन्न भनी मलाइ लग्छ भनेर जोडेर ।
आफ्नो प्रतिक्रिया दिनुहोस