रौतहटको कटहरिया नगरपालिकाका मेयर,उपमेयरसहित ११ जनामाथि भ्रष्टाचार मुदा दायर
असार २० वीरगञ्ज
रौतहटको कटहरयिा नगरपालकिाका मेयर,उपमेयर,प्रमुख प्रशासकीय अधकिृतसहति ११ जना बरिुद्ध भ्रष्टाचार मदा दायर भएको छ ।
बहिीबार अख्तयिारले नगरपालकिाका मेयर अजय प्रकाश उपमेयर रीता देवी, प्रमुख प्रशासकीय अधकिृत राम प्रकाश साहसहति ११ जना माथ िभैष्टाचार मुदा दायर भएको हो ।
आ।व। २०७८/०७९ मा नगरपालकिा-२ स्थति जमुनयिा बजारमा रहेको अधुरो सामुदायकि भवनमा टायल्सको फ्लोरङिको कार्य लाग िउपभोक्ता समति िमार्फत नर्मिाणको क्रममा भ्रष्टाचार गरेको पुष्ट िभएकोले अख्तयिारले उनीहरु बरिुद्ध मुदा दायर गराएको प्रबक्ता नरहर िघमिरिेले जानकारी दएि ।
नर्मिाणको क्रममा बढी काम भएको देखाएर १२ लाख ५२ हजार ९४१ रुपैया ९५ पैसा भ्रष्टाचार भएको अख्तयिारको दाबी छ ।मुदा दायर हुनेहरुमा नर्मिाणको जम्मिा पाएको बौद्धमिाई उपभोक्ता समति िअध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबतिा कुमारी चौधरी र सचवि योगेन्द्र साह, योजना शाखा प्रमुख राम नरेश प्रसाद यादव, कार्यापलकिा सदस्य समशि बक्रिम शाह, कार्यपालकिा सदस्य मनोज प्रसाद जैसवाल, इन्जनियिर मो।मकसुद आलम रहेका छन ।
मुदा दायर गरएिका एघारै जना बरिुद्ध भ्रष्टाचार नविारण ऐन बमोजमि १२ लाख ५२ हजार ९४१ रुपैया ४५ पैसा बगिो कायम गर िकैद र बगिो बमोजमि जरबिाना सजाय हुन मागदाबी लइिएको अख्तयिार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दएिको छ ।