बहुदरमाई-७ का वडाध्यक्ष द्वारा वर्षो देखि बिलिन सडक सुचारू हुँदै

बहुदरमाई नगरपालिका वाड नम्बर-७ को फूलकौंल गाउँको निमिमाई मन्दिर देखि श्रीकिसुन राउत कुर्मीको छठी माई नजिकको घर सम्मको वर्षो देखि बिलिन सडक पुन नापि नक्सा अनुसार निकाल्ने कार्य आज बाट वडाध्यक्ष बिरेन्द्र प्रसाद यादव बाट शुरु गरिएको छ त्यो बाटो नापी गराउँदा वडा अध्यक्ष विरेन्द्र यादवले भनुभयो रोड आम जनताको लागि एकदमै नजिक काे छपकैया विश्रामपुर टोल जोड्ने सडक भएको ले यसले समग्र वडावासी लाई नै उतसाहित हुने जानकारी गराउनु भयो ।
उहाँले भन्नु भयो जनता काे हकहित काे लागि हामी सधैं काम गर्छु ।।
आफ्नो प्रतिक्रिया दिनुहोस