सडक पेटीमा विरुवा रोप्न शुरु – बिरेन्द्र प्रसाद यादव
१२ बैशाख, वीरगंज
बहुदरमाई नगरपालिका वाड न– ७ को फूलकौलमा सडक पेटीको दुबै तर्फ बिरुवा रोपने काम शुरु गरिएको छ । वडा स्तरीय बजेटबाट सडक पेटीमा विरुव रोप्नुका साथ साथै ट्रिगार्ड (डोल) हाल्ने कार्य सुरू गरिएको हो ।
वृक्षारोपणले वडाको हरियाली प्रवद्र्धनसँगै फुटपाथको अतिक्रमण रोक्न टेवा पुग्ने उद्देश्यले वृक्षारोपण गरिएको वडाध्यक्ष बिरेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस