माँ काली कृषि सहकारीको तेस्रो साधारणसभा सम्पन्न

प्रेमशिला यादव सिरहा १२ भदौ – माँ काली महिला साना किसान कृषि सहकारीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सिरहाको ब्र. झ. ज.उच्च मा.वी. माडरको प्राङ्गणमा एक बृहत कार्यक्रमको आयोजना गरी तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ्।संस्थाको अध्यक्ष सीता देवी यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सिरहा नगरपालिकाका मेयर डा.नबिन कुमार यादव कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो। मेयर यादवले ब्यानर पढेर कार्यक्रमको उदघाटन गरेको थियो।

संस्थाको अध्यक्ष सीता देवी यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सिरहा नगरपालिकाका मेयर डा.नबिन कुमार यादव कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो। मेयर यादवले ब्यानर पढेर कार्यक्रमको उदघाटन गरेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close