माइन्यु लेखन तालिम सम्पन्न
अनुप यादब – वीरगंज
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्सा आयोजनामा र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. फिल्ड कार्यालय पर्सा (नेफ्स्कून) को प्रबिधिक सहयोगमा एक दिने माइन्यु लेखन तालिम सम्पन्न गरेको छ ।
वीरगंजको अनमोल पार्टी प्यालेस होटलमा भएको कार्यक्रममा पर्सा र बारा का बचत तथा ऋण सहकारी संस्थाहरु सहभागी रहेका थिए
सो कार्यक्रम का अध्यक्ष जिल्ला बचत तथा ऋण सहकारी संघ लि.पर्साका अध्यक्ष राजेश पंडित , तालिम उद्घाटन प्रमुख अतिथि जिल्ला समान्वय समिति पर्सा अध्यक्ष अजय सर्राफ गनुभएका थिए ।
बिष्टि अतिथि नेफकुनका संचालक हरेराम प्रसाद, अतिथि बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अधयक्ष सतेन्द्र ठाकुर को–अपरेटिभ मैनेजर्स कलब ,पर्साका अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया,नेफ्स्कून फिल्ड कार्यालय पर्सा शाखा प्रमुख बिजेश गुप्ता
जिल्ला बचत तथा ऋण सहकारी संघ लि.पर्सा,महासचिव जिष्णु बराल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि.पर्साका सदस्य कुन्दन प्रसाल पाल, प्रशिक्षन नेफस्कून तालिम केन्द्रियका सौभाग्ज्ञ भट्टराई दिनुभएको थिए ।