लहानमा जे.एस कलेज स्थापना, BBA र BCA को कक्षा संचालन हुँदै

लहान बस्तीपुरमा जन्म मिएका सुमन कुमार साहले पछिल्लो २१ बर्ष प्राध्यापक पेसामा कार्यरत रही उनले लहान स्थित रहेको जेएस मुरारका बहुमुखी क्याम्पसमा लामो समय कार्य अनुभव बटुलेका

उनले हजारौं विद्यार्थीलाई शिक्षित बनाउनमा अग्रनी भुमिका खेलेका साह सिरहा सप्तरी धनुषामा एक कुशल प्राध्यापकको रूपमा चर्चित रहेका उनले निकै चर्चित सुशल शिक्षकको रूपमा चिनिएका हुन्।

प्राध्यापक पेसामा जिबन बेतित गरेका साह समाजिक चीन्तक,शिक्षा प्रेमी र बौद्धिक ब्यक्तीको रूपमा समाजले चिनिएका हुन्। अनुभव बटुलेका साह लहान स्थित रहेको जे.एस. मुरारका बहुमुखी क्याम्पस परिसर भित्रै छुट्टै नयाँ कलेजको स्थाना भएको छ्।

राजर्सि जनक बिश्वबिधालय द्वारा संमधन प्राप्त भइ २०८१ सालमा दर्ता प्रक्रिया पुरागरी जे.एस.मुरारका कलेज नमाकर्न गरी सामुदायिक कलेजको रूपमा संचालनमा ल्याएको छ। सिरहामा नयाँ कोर्स सहितको कलेज संचालनमा आएको क्याम्पस प्रमुख सुमन कुमार साहले जानकारी दिनु भयो।

हाल उक्त कलेजमा हाल BBA र BCA प्रोग्राम संचालनमा आएको छ्। भने BA LLB, MBA , Bsc ag आउने बर्षमा संचालनमा आउने क्याम्पस प्रमुख साहले जनाए। उक्त कोर्स प्रस्तावित रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close