बिरगंज लगायत देश भरका जिल्लामा भूकम्पको धक्का महसुस

बिरगंज लगायत देश भर आज मंगलबार बिहान भूकम्प गएको छ । बिरगंज लगायत देश भरका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भुकम्पको धक्का ३/४ पटक गरिएको थियो ।

भूकम्पको धक्का केही सेकेन्ड धक्का महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन ।

एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close