पर्सा दुईको (ख) मा दोश्रो कार्यकालको लागी कुर्मी विजयी

पर्सा दुईको (ख) मा पाँच दलीय सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजबादी पार्टी नेपालका उम्मेदवार रमेश प्रसाद कुर्मी दोस्रो कार्यकालको लागी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
आफ्ना प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहलाई २६३७ मतले हराउदै कुर्मी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । कुर्मी ९४७१ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार सिंहले ६८३४ मत मात्र प्राप्त गर्नुभएको छ
आफ्नो प्रतिक्रिया दिनुहोस