नेकपा माओवादी केन्द्र आदर्श कोतवाल गाउँपालिका कमिटीद्वारा उम्मेदवारको नाम जिल्ला कमिटी बारालाई सिफारिस…संसादमा ठाकुर

भाद्र २३ कलैया बारा – रामप्रबेश यादब

नेकपा माओवादी केन्द्र आदर्श कोतवाल गाउँपालिका कमिटी बाराले यहि मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र १ को (ख) समानुपातिक र प्रत्यक्ष तर्फको उम्मेदवारको नाम जिल्ला कमिटी बारालाई सिफारिस गरेको छ /

माओवादी केन्द्र आदर्श कोतवाल गाउँपालिका कमिटी बाराले क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सभा संसादको लागि पोलिट ब्युरो सदस्य डा.गोपाल ठाकुर समानुपातिकतर्फ १. सुखल अंसारी धोबी २.शिवरतिया देवी को नाम जिल्ला कमिटी बारालाई सिफारिस

गरेको छ भने क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्षतर्फ प्रदेश सभा सदस्यको लागि महमद ईस्लाम अंसारी समानुपातिकतर्फ १.देवसरण साह कानु २.शेख बलिस्टर ३.मेहदी राम ४.अनवर हुसेन (सहिद परिवारबाट ) ५.रम्भा देवी ६.मोतिया देवी ७.मासुम खातुन को नाम जिल्ला कमिटी बारालाई सिफारिस गरेको छ /

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close