बाेक्सीको आरोपमा महिलालाइ कुटपिट।

बाराकाे पचरौता नगरपालिका वाडा नम्बर ५ बेल्दारी स्थित गएराति ५० बर्सिय महिला मदिना खातुनलाइ बोक्सीको आरोपमा कुटपिट गरिएको छ। हाल मदिना खातुनलाइ बारा जिल्लाकाे प्रादेसिक अस्पताल कलैयामा उपचार भइरहेकाे छ।

पिडित खातुन संग सोध्दा बिगत १० बर्स देखि ओसि अक्ततर अन्सारी नैमोदिन अन्सारी जलिल मियाले त बोक्सी हो स साना नानिलाइ तन्त्र मन्त्र द्वरा रोगी बनाउने रातिमा काम गर्छौ भने दिनहुँ तना दिने र आरोप लगाउने जस्ता कार्य गरि मलाई पिडित गरेकाे। र खाना खाएर घरबाट निस्कन बितिकै ज्यान मार्न उदेश्य कुटपिट गरिएको छ। भने पिडितले बताएको थिए।

हाल कलैया आस्पतालका डाक्टर गौरव महताे संग सोध्दा पिडित खातुनकाे पिउठुमा र मेरुदण्डमा चाेटपटक लागेकाेले पिउठु स्कैन र xry गरि रिपोर्ट आएपछि। केही भनेछौ भने समेत बताउनु भएको थिए।

बेल्दारी स्थित मदिना खातुनलाई चाेटपटक लागेपछि बेल्दारी प्रहरी चौकीका असइ मनाेज यादवले घटना स्थलमा पुगेपछि पिडितलाइ उपचार गराउनकाे लागि नगर अस्पतालमा पुर्याउनु भएको थिए। अवस्था चिन्ताजनक भएपछि कलैया रेफर गरिएको प्रहरीले बताएका छन।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close