वीरगञ्ज महानगरसहित ३ उपमहानगरपालिकामा जसपाको दावी

वीरगञ्ज महानगरसहित ३ उपमहानगरपालिकामा जसपाको दावी

वीरगञ्ज, ४ बैशाख ।  वीरगञ्ज महानगरपालिका आफुले पाउनुपर्ने जनता समाजवादी पार्टी (जसपा) ले माग गरेको छ ।

सत्ता गठबन्धनको बैठकमा जसपाले वीरगञ्ज महानगरपालिकासहित ३ उपमहानगरपालिकाको नेतृत्व जसपाले पाउनुपर्ने दावी गरेको हो ।

आइतबार दिउँसो बसेको सत्ता गठबन्धनको केन्द्रीय संयन्त्रको बैठकमा वीरगञ्ज महानगरपालिका र अरु तीन उपमहानगरपालिकामा दाबी गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close