रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सचिवालय बैठक बोलाएको छ।
बैठक बिहान बिहान ८ बजे सिंहदरबारमा बस्ने रास्वपाका सांसद शिशिर खनालले जानकारी दिए।
सत्ता फेरबदलको तयारीपछि रास्वपाले अवको रणनीति स्वरुप बैठक बोलाएको हो। सत्तामा रहेको रास्वपालाई बाहिर राखेर एमाले र कांग्रेसले नयाँ सरकार बनाउने सहमति गरेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस