नेपाल प्रहरी कल्याण कोषका लागि कानुनी सल्लाहकार माग

नेपाल प्रहरी कल्याण कोषमा करारमा कानुनी सल्लाहकार नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार जारी गरेको सूचनामा इच्छुक र योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त माग गरिएको छ ।

इच्छुक उम्मेदवारले ७ दिनभित्र आवश्यक काजगातसहित प्रहरी प्रधान कार्यालयको कल्याण महाशाखामा आवेदन दिनसक्ने सूचनामा उल्लेख छ।
आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close