धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।

धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन थियो।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close